चितवन , वैशाख १४ - आइतबार राती देखी पहिरोका कारण बन्द भएको मुग्लीन–नारायणघाट सडकखन्ड केही बेर अघि खुलेको छ । मुग्लिन र जलबिरेको बिचमा पर्ने काली खोला नजिक खसेको पहिरो सडक विभागले हटाएपछि राजमार्गमा आवतजावत सुचारु भएको हो ।
पहिरोको कारण हजारौा यात्रु सडकमा अलपत्र परेका थिए । नारायणघाटबाट काठमाडौा आउन चाहने तथा उपत्यकाबाट बाहिर जान चाहिरहेका यात्रुहरु बाटोमा फसेका थिए ।
शनिबार महाभूकम्प पछि नै त्यो क्षेत्रमा पहिरो खसिरहेको छ ।
Comments[ 0 ]
Post a Comment