लन्डन । पपस्टार नायिका माइली साइरसलाई २०१५ को सेक्सीएस्ट भेजीटेरियन सेलिब्रेटी” को उपाधी पाएकी छिन् ।
२२ वर्षिय माइलीले एरियन ग्रेड, एली गल्डिङ पस्री, रिचर्ड लिन्कलेटर लगायतलाई पछि पर्दै उनले यो उपाधी जितेकी हुन् ।
उनी पछिल्लो समय जनावार हरुको अधिकारको काम गरिरहेकी उनलाई यो उपाधी दिएको हो । उनी अहिले पुर्ण शाहाकारी पनि भएकी छन्।
माइलीलाई मात्र सेक्सी भेजीटेरियन सेलिब्रेटी नभएर सेक्सीएस्ट भेजीटेरियन सेलिब्रेटी भएको जनावारहरुको अधिकारको लागी काम गर्ने संस्था पेटाले उनलाई सेक्सीएस्ट भेजीटेरियन सेलिब्रेटी” उपाधी दिएको हो ।
Comments[ 0 ]
Post a Comment