एजेन्सी । जुन ३० बाट दिन छोटो र रात लामो हुदै जाने अमेरीकी अन्तरिक्ष विज्ञान एजेन्सी नाशाले पुष्टि गरेको छ ।
सामान्यतः त्यस दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने भएकोले दिन लामो हुने गरेको नाशाले बताएको छ ।
नाशाका अनुसार पृथ्वी, चन्द्रमा सुर्यका बिच गुरुत्वार्षणको कारणले प्रत्येक दिन पृथ्वी घुम्न न ढिलो भएको दिन लामो भएको नाशाका बैज्ञानिकहरुलेबताएका छन् ।
मेरीलेण्डको ग्रीनवेल्टमा गोडार्ड स्पेस फ्लाइट केंन्द्रको डेनियलका अनुसार पृथ्वीको परिक्रम बिस्तारे ढिलो हुने गरेको छ त्यसैले अतिरिक्त लीप सेकंन्ड दिन प्रतिदिन बढिरहेको जनाएका छन् ।
Comments[ 0 ]
Post a Comment