अमेरिकी सर्बाेच्च अदालतले अमेरीकामा समलैंगिक विवाहको मान्यता दिए लगत्तै फेसबुकले यसको यसको समर्थनमा साथ दिएको छ । फेसबुकले प्रोफाइल तस्विरमा इन्द्रेणी कलर लगाएर सबै बराबर भन्ने संकेत दिन खोजेको छ ।
यसको समर्थनमा बिश्वभरमा मानिसहरुले फेसबुक मार्फत आफ्नो रंगीन तस्बिरलाई फेसबुकमा शेयर गर्दै समर्थन जनाएका छन् ।
समलिङगी विवाहलाई कानुनी मान्यता दिएकोमा आफु खुशी भएको र समाजमा समानताका लागि अझै थुप्रै कामहरु गर्न बाँकी रहेको जुकरवर्गले फेसबुक पोष्टमा बताएका छन्।
नेपालमा पनि यसको समर्थनमा नेता, कलाकार, पत्रकार, र सर्बसाधारणहरुले आफ्नो तस्विरलाई रंगीन बनाएर फेसबुकमा शेयर गर्दै समर्थन जनाएका छन् ।
Comments[ 0 ]
Post a Comment