राखीले मिडियासँगको कुराकानिमा सनी लियोनबारे दिएको अभिव्यक्ति अहिले चर्चामा रहेको छ । राखीले सञ्चार माध्यम सँगको कुराकानिमा सनी लियोनलाई तत्काल भारत छोडेर जान चुनौति दिएकी छिन् ।
उनले भनेकी छिन्, ‘सन्नी आफ्नो देश गएर ललीपप खाओस् या जे मन छ त्यही गरोस तर भारतमा केहि नगरोस् ।’
राखीले सनीका कारण आफू जस्ता कलाकार नाङगिन बाध्य भएको तर्क गरिन् । सनी बिरुद्ध राखीको अभिव्यक्ति पहिलो भने होइन ।
Comments[ 0 ]
Post a Comment