चन्डिगढ । भारतको चन्डिगढको एक बक्सिगं एकेडमीमा १४ वर्षकी छात्रालाई बन्धक बनाएर यौन दुराचार गरेको सार्बजनीक भएको छ ।चन्डिगढको दिनोद गेटमा रहेको महिला अधिवक्ताको रोहबरमा प्रहरीमा घटना दर्ता गराइएको छ ।
छात्राले उनकै घर नजिकै रहको बक्सिंग एकेडमीका बक्सर प्रदीप उर्फ परमाले घरमा आएर जबरजस्ती तानेर लगेर एकेडमीमा लगेर यौनदुराचार गरेको आरोप लगाइकी छिन् ।
Comments[ 0 ]
Post a Comment