मुम्बई । भारतका सबै भन्दा धनी व्यक्ति रिलायन्स इन्डस्ट्रीजका मालिक मुकेश अम्बानीले आफनो सुरक्षाको लागी मसिर्डीज बेन्जको अत्याधुनिक कार मसिर्डीज एस६०० किनेका छन् ।
उक्त मसिर्डीज एस६०० को मुल्य १४.२४ करोड नेपाली रुपौया रहेको छ । यस कार सुरक्षा सम्बन्धमा वीआरे९ लेवलको हो यो कार सुरक्षाको हिसाबले उच्चस्तरको मानिन्छ ।
यो बुलेट प्रूफका साथमा सानो तिनो विष्पोटले समेत केही हुदैन र यस कारको निमार्ण जर्मनीको सम्यन्त्रमा बनाइएको हो ।
यस कारका लागी उनी ८ महिना कुर्न परेको थियो अम्बानी कार किन्ने मानिसहरुको ५७ औ नम्बरमा परेका छन् ।
अहिले यो कारको माग बिश्व भरि बढिरहेको बताइएको छ
Comments[ 0 ]
Post a Comment