ताइवानले बेट्रि परिवर्तन गरेर निरन्तर चलाउन सकिने स्कुटर बनाइएको छ ।
उक्त इलेक्ट्रक स्कुटर ग्रागरा नामक कम्पनी बजारमा ल्याएको हो ।यो स्मार्ट स्कुटरको मुल्य ४१४० डलर रहको छ ।
कम्पनीका अनुसार यो स्कुटर ताइवानमा यही जुन २७ बाट बजारमा आउने छ ।
यस स्कुटर सुरुमा खरिद गर्नेका लागी कम्पनीले दुई वर्षका लागी निशुल्क मर्मत सेवा दिने र स्कुटर चोरी भएमा एक वर्षको बिमा समेत दिने छ ।
साथै स्कुटर चलाउनेहरुले शहरका ग्रागरोका कम्पनीमा गएर तुरुन्त बेट्रि परिवर्तन गर्न सकिने छ
यस स्कुटरको मुख्य बिशेषता भनेको यसको पेट्रोल बिना इलेक्ट्रिक चार्जद्धारा चल्ने ,आवाज र डिजटल डिस्प्ले आफनो रुचि अनुसार बनाउन सकिने छ ।
Comments[ 0 ]
Post a Comment