जापान । जापानको टोकियोमा दुई रोवर्टले जापानी परम्परा गत रुपमा विवाह गरेका छन् ।
दुलाहा रोबोटको नाम रिकर्ड फ्रारायस र दुलही रोबोटको नाम युकीरिन राखिएको थियो।
विवाहको लागि निमन्त्रणपत्र मानिसहरुलाई बोलाइएको थियो । बिवाह महोत्सबमा एक सय बढी मानिसहरुको जन्ती उपस्थीत रहेको थियो।
बिवाहमा दुलाहा रोवर्टलाई रातो रङ र दुलही रोवटलाई सेतो पोसाकमा सजाइएको थियो । बिवाहमा दुलाह र दुलही रोवर्टलाई चुम्बन गरी केक काटेर विवाह सम्पन्नगरिएकोे थियो ।
विवाह समारोहमा आएका जन्तीहरुलाई संगितिक कार्यक्रम र भोज खुवाएर बिदा गरिएको थियो ।
Comments[ 0 ]
Post a Comment